फागुन २८२०८२बिहीबार 

निलम्बित उडानका लागि पूर्ण फिर्ता सुविधा उपलब्ध गराइएको सम्वन्धमा 

 

आदरणीय यात्रुहरू, 

जारी परिस्थितिका कारण रियाददमाम  दोहातर्फका हाम्रा सबै उडानहरू अस्थायी रूपमा रद्द भएकाले प्रभावित यात्रुहरूलाई आफ्नो टिकटको पूर्ण रकम फिर्ता गर्ने सुविधा उपलब्ध गराइएको   

पूर्ण फिर्ता गर्नका लागि यात्रुहरूलाई कृपया एअरलाइन्स् को कार्यालय वा सम्बन्धित ट्राभल एजेन्सीमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ